Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुरु नै नगरी दुई बजेलाई सारियो संसद बैठक

सुरु नै नगरी दुई बजेलाई सारियो संसद बैठक
विज्ञापन
Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठकको समय परिवर्तन भएको छ। विशेष कारणवश पूर्व निर्धारित समयमा बैठक बस्न नसक्ने भएपछि समय सारिएको संसद् सचिवालयले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार एक सूचना जारी गर्दै उक्त बैठक आजै दिउँसो २ बजे बस्ने गरी तय भएको जानकारी दिएका हुन्।

प्रतिनिधि सभा नियमावली, २०५३ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सम्माननीय सभामुखले बैठकको नयाँ समय निर्धारण गरेको सचिवालयद्वारा जारी सूचनापत्रमा उल्लेख छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit