Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नेको इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा ३५ लाख सहयोग

नेको इन्स्योरेन्सद्वारा विपद् उद्धार कोषमा ३५ लाख सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

भोटेकोशी नदीमा आएको विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले उक्त रकम सहयोग गरेको हो । बुधबार कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य मणि देव भट्टराई र नायब प्रमुख कार्यकारी अधिकृत गणेश लम्सालले अर्थमन्त्रीलाई ३५ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले प्राकृतिक तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले रकम प्रदान गरेको जनाएको छ । नेको इन्स्योरेन्सले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध रहँदै विपद्बाट प्रभावित समुदायको सहयोग तथा पुनःस्थापनाका विभिन्न कार्यमा आफ्नो योगदान निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit