Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

स्मार्ट सेल प्रकरणमा धरौटी बुझाएर एनआईएमबीका अध्यक्ष पाँडे रिहा

स्मार्ट सेल प्रकरणमा धरौटी बुझाएर एनआईएमबीका अध्यक्ष पाँडे रिहा
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) का अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

स्मार्ट सेल घोटाला प्रकरणमा फरार प्रतिवादी रहेका पाँडे सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए। न्यायाधीश नवराज दुलालको इजलासले बयानपछि उनलाई ४० लाख रुपैयाँ धरौटी माग गरेको थियो। धरौटी रकम बुझाएपछि उनी रिहा भएका हुन्।

पाँडेविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। सीआईबीको प्रतिवेदनका आधारमा उनीसहित २२ जनालाई स्मार्ट सेल घोटाला प्रकरणमा प्रतिवादी बनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit