Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

जेडी पावर अध्ययनमा चेरी लगातार दोस्रो वर्ष विश्वसनीयतामा अगाडि

जेडी पावर अध्ययनमा चेरी लगातार दोस्रो वर्ष विश्वसनीयतामा अगाडि
विज्ञापन
Advertisement

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड चेरी लगातार दोस्रो वर्ष सवारी साधनको विश्वसनीयतामा चिनियाँ ब्रान्डमध्ये पहिलो भएको छ।

विज्ञापन
Advertisement
Advertisement

२०२६ को जेडी पावर चाइना भेहिकल डिपेन्डेबिलिटी स्टडीका अनुसार चेरीले विश्वसनीयतामा पहिलो स्थान हासिल गरेको हो। अध्ययनमा चीनका ८० सहरका ११ हजारभन्दा बढी सवारीधनी, ३४ ब्रान्ड र १०९ मोडल समेटिएका थिए।

१३ देखि ४८ महिनासम्म पुराना सवारी साधनका मालिकले पछिल्लो ६ महिनामा भोगेका समस्याका आधारमा विश्वसनीयता मूल्याङ्कन गरिएको थियो। नेपालमा पनि चेरी क्यूको सुरुवातसँगै ओमोडा, जिकू र आईकौर ब्रान्डको उपस्थिति विस्तार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit