Advertisement
Advertisement
Corporate Samachar
२३ भाद्र २०८३, मंगलवार
Advertisement

ओमोडा र जेइकुका गाडी छिट्टै डेलिभरी गर्छौं : एसपीजी अटोमोबाइल्स

ओमोडा र जेइकुका गाडी छिट्टै डेलिभरी गर्छौं : एसपीजी अटोमोबाइल्स
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै नेपाल ल्याउन थालेको छ।

विज्ञापन
Advertisement
Advertisement

रसुवागढी नाकातर्फको सडक बाढीका कारण अवरुद्ध भएपछि ग्राहकलाई गाडी उपलब्ध गराउन वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरि सवारी आयात भैरहेको कम्पनीले जनाएको छ। नाकाबाट ल्याइएका गाडी अब देशभर वितरण तथा ग्राहकलाई हस्तान्तरण गरिनेछन्।

एनएआइएमए मोबिलिटी एक्स्पो र नाडा अटो शो २०२६ मा ओमोडा तथा जेइकुका गाडीप्रति देखिएको आकर्षण र बुकिङपछि डेलिभरी सुरु गर्न लागिएको हो। कम्पनीका अनुसार ओमोडा ई५, ई५ प्रो, जेइकु जे५, जे५ प्रो र जे६टीमा आधुनिक डिजाइन, उन्नत सुरक्षा प्रविधि, आरामदायी सुविधा तथा विद्युतीय प्रविधि उपलब्ध छन्। यसअघि गाडी बुकिङ गरेका ग्राहकले छिट्टै आफ्नो गाडी प्राप्त गर्ने कम्पनीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit