Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपाल माइक्रो इन्स्योरेन्सको सेयर खुल्यो

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपाल माइक्रो इन्स्योरेन्सको सेयर खुल्यो
विज्ञापन
Advertisement

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपाल माइक्रो इन्स्योरेन्सको सेयर खुलेको छ । आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सले सेयर बिक्री खुला गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आईपीओमा आवेदनकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख २५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म हुनुपर्ने छ ।

आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । विदेशमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit