Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

नेप्सेको सिइओ चुन्न सहसचिव पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

नेप्सेको सिइओ चुन्न सहसचिव पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले नेपाल स्टक एकसचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदपूर्ति गर्न तीन सदस्यीय समित गठन गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार रिक्त पदमा खुल्ला प्रतिष्पर्धाद्वारा पदपूर्ति गर्न अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयकै सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल सदस्य रहेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit