Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनआइसी एसिया लघुवित्तको साधारणसभा आगामी चैतमा

एनआइसी एसिया लघुवित्तको साधारणसभा आगामी चैतमा
विज्ञापन
Advertisement

काठमाडौं । एनआइसी एसिया लघुवित्तले आगामी चैत ८ गते वार्षिक साधारणसभा बोलाएको छ । साधारण सभा गोर्खा होटल चतरा लाईन, धरान सुनसरीमा बिहान ९ बजेबाट सुरु हुनेछ । कम्पनीले यो वर्ष लाभांश प्रस्ताव नगर्ने उल्लेख गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान, नगद प्रवाहलगायतक आर्थिक र प्रशासनिक दस्तावेजमाथि छलफल हुनेछ । साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि सभामा प्रवेश गर्नेछ ।

कम्पनीले फागुन २८ गतेदेखि बुक क्लोज गर्ने जनाएको छ । फागुन २७ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit