Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सानिमा रिलायन्स लाईफको लाभांश घोषणा, कति पाउछन् लगानीकर्ताले ?

सानिमा रिलायन्स लाईफको लाभांश घोषणा, कति पाउछन् लगानीकर्ताले ?
विज्ञापन
Advertisement

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार (फागुन १२ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट सेयरधनीलाई ९.२४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

समितिको बैठकमा सेयरधनीलाई बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि १.२४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit