Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूकाे १ खर्ब २६ अर्बभन्दा बढी बीमाशुल्क संकलन

तेस्रो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूकाे १ खर्ब २६ अर्बभन्दा बढी बीमाशुल्क संकलन
विज्ञापन
Advertisement

काठमाडौं ।चालु आर्थिक वर्षको तेस्रो त्रैमास (चैत मसान्तसम्म)  मा जीवन बीमा कम्पनीहरूले कूल १ खर्ब २६ अर्ब १८ करोड १२ लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार यो बीमाशुल्क संकलन हाल सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरूको संचालकीय गतिविधि सशक्त हुँदै गइरहेको संकेत हो।

विज्ञापन
Advertisement
Advertisement

प्राधिकरणका अनुसार सो अवधिमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ३३ अर्ब १ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। त्यसपछि नेशनल लाइफ इन्स्योरेन्सले १५ अर्ब ६४ करोड ११ लाख रुपैयाँ, र तेस्रो स्थानमा एलआईसी नेपालले १४ अर्ब ३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको तथ्यांकमा उल्लेख छ।

हाल सञ्चालनमा रहेका ३ लघु जीवन बीमा कम्पनीहरूले मात्र ८५ करोड ५६ लाख ५६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्।

कुनकाे कति सूचीसहित

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit