Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

समयमै तोकियो चैते धानको समर्थन मूल्य

समयमै तोकियो चैते धानको समर्थन मूल्य
विज्ञापन
Advertisement

 काठमाडाैं। सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल २ हजार ८०० रुपैयाँ ६९ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने निर्णय गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

त्यस्तै १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा एक प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १ हजार २०० ग्रामका दरले हुन आउने तौल घटाई कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit