Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

१ सय २८ यात्रु लिएर पोखरा आइपुग्यो सिचुआन, हुन थाल्यो नियमित चार्टर उडान

१ सय २८ यात्रु लिएर पोखरा आइपुग्यो सिचुआन, हुन थाल्यो नियमित चार्टर उडान
विज्ञापन
Advertisement

काठमाडौं । मंगलबारदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुआन एयरलाइन्सले नियमित चार्टर उडान थालेको छ ।

विज्ञापन
Advertisement
Advertisement

आज बिहान पहिलो उडानको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

छेन्दुबाट आएको यो जहाजले १ सय २८ यात्रु पोखरा ओरालेको छ । यस्तै पोखराबाट १ सय २० यात्रु सोही उडानबाट छेन्दु जाने नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ ।

पोखरा विमानस्थल निर्माण पछि केही चार्टर उडान भए पनि नियमित उडान सुरु हुन सकेको थिएन । अब सिचुआनले नियमित चार्टर उडान गर्ने भएसँगै नेपाल घुम्न आउने चिनियाँ पर्यटकले सिधै पोखरा जान सक्नेछन् ।

यो संगै पोखराको पर्यटन प्रबद्र्धन र व्यवसायमा थप राहत पुग्ने पर्यटन व्यवसायीको अपेक्षा छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit