images images images
images images images
images
images
images

काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्रलाई जरिवाना तिराएको प्रति कमल थापाको असन्तुष्टि

images

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व राजा ज्ञानेन्द्रलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको प्रति राप्रपा परिवारका कमल थापाको असन्तुष्टि जनाएका छन् । शनिबार महागरले ७ लाख ९३ हजार विभिन्न शिर्षकमा क्षति पु¥याएके भन्दै पत्रकाटेको हो । शुक्रबार राजावादी आन्दोलनले तिनकुने लगायत राजधानिका विभिन्न स्थानमा अराजक मञ्चाएका थिए । थापाले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासन कार्यालयसँग स्वीकृति लिएर कार्यक्रम आयोजना गरेको रेकर्ड भएकाले महानगरपालिकाको निर्णयलाई ‘हास्यास्पद’ भन्दै आलोचना गरेक छन् ।

मेयर बालेन शाह नेतृत्वको महानगरपालिकाले यसरी पूर्वराजा शाहलाई कारबाहीको दायरामा ल्याउने प्रयास गर्नु अनावश्यक स्टण्ट भएको टिप्पणी गरिएको छ। उनले महानगरको पत्रमा प्रयोग गरिएको भाषा अमर्यादित र असभ्य भएको भन्दै आपत्ति जनाएका छन्।

images
images

उनले लेखेका छन्,‘ राजा ज्ञानेन्द्र शाह पूर्वराजा मात्र नभई पूर्वराष्ट्राध्यक्ष समेत हुनुहुन्छ, यस्तो व्यक्तित्वलाई अनादर गर्दै पठाइएको पत्र अस्वीकार्य छ,’ उनले भने ।

images
images

प्रतिक्रिया दिनुहोस्