Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपाललाई पुल सुधारका लागि विश्व बैंकको २० अर्ब रुपैयाँ सहयोग

नेपाललाई पुल सुधारका लागि विश्व बैंकको २० अर्ब रुपैयाँ सहयोग
विज्ञापन
Advertisement

काठमाडौं । विश्व बैंकले नेपालका पुलहरूको मर्मत तथा सबलीकरणका लागि २० अर्ब ४० करोड रुपैयाँ (५० करोड अमेरिकी डलर) को वित्तीय सहयोग स्वीकृत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

वासिङ्टन डिसीस्थित बैंकको प्रधान कार्यालयका अनुसार उक्त सहयोग रणनीतिक सडक सञ्जालका पुलहरूको सुधार तथा सडक विभागको क्षमता सुदृढ गर्न प्रयोग हुनेछ। विश्व बैंकका क्षेत्रीय निर्देशक डेविड सिस्लेनका अनुसार रणनीतिक सडक विस्तारले बजार तथा सेवासम्मको पहुँच बढाउनेछ। बैंकले बाढी, पहिरो, भूकम्प लगायतका प्राकृतिक तथा जलवायुजन्य जोखिमबाट पुल संरचनालाई जोगाउन वित्तीय प्याकेज स्वीकृत गरेको जनाएको छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit