Advertisement
Advertisement
Corporate Samachar
२९ असार २०८३, सोमबार
Advertisement

प्रधानमन्त्रीले गरे अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा

प्रधानमन्त्रीले गरे अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियो निर्माण गर्ने उद्घोष गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा मंगलबार चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको डिजिटल शुभारम्भ गरे । उक्त शुभारम्भ कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

देशमा चलचित्र निर्माण सुरु भएको छ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit