Advertisement
Advertisement
Corporate Samachar
१८ असार २०८३, बिहीबार
Advertisement

वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य

वैदेशिक रोजगार विभागको महानिर्देशकमा मिरा आचार्य
विज्ञापन
Advertisement

 काठमाडाैं । सरकारले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मा मीरा आचार्यलाई दिएको छ । सरकारले उनलाई जिम्मेवारी दिएसँगै आचार्य श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तरगतको विभागकी पहिलो महिला महानिर्देशक बनिन्।

विज्ञापन
Advertisement
Advertisement

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई विभागको जिम्मेवारी दिएका हुन् । उनी सामान्य मन्त्रालयबाट श्रममा सरुवा भएकी थिइन् ।

श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारमा रहेको संगठित अपराधलाई अनुसन्धान गर्न टास्कफोर्स बनाउने योजना बनाइरहेका बेला विभागले नयाँ महानिर्देशक पाएको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit