Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गभर्नरको चर्चामा रहेका विश्व पौडेल विरुद्ध सर्वोच्चमा रिट दायर

गभर्नरको चर्चामा रहेका विश्व पौडेल विरुद्ध सर्वोच्चमा रिट दायर
विज्ञापन
Advertisement

 काठमाडाैं । गभर्नर बन्ने चर्चामा आएका पात्रहरुको एकपछि अर्को रिट दायर हुने क्रम रोकिएको छैन । गत शुत्रबारबाट गभर्नर बन्ने चर्चामा आएका विश्वनाथ पौडेल विरुद्ध पनि सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएर गभर्नरको आकांक्षी बनेका पौडेलविरुद्ध मंगलबार अदालतमा रिट परेको हो । पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका छन् । पौडेललाई गभर्नर नियुक्ति गरे नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल हुने उनीहरूको दाबी रहेको छ ।

उप्रेती र थापाले यसअघि पनि राष्ट्र बैंकका कार्यकारी निर्देशक डा। गुणाकर भट्ट गभर्नरका लागि चर्चामा आएकै कारण उनको योग्यतामा प्रश्न उठाउँदै अदालतमा रिट दायर गरेका थिए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit