Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

राष्ट्रपतिलाई शीतलनिवास पुगेर अर्थमन्त्रीले गरे बजेटबारे ब्रिफिङ

राष्ट्रपतिलाई शीतलनिवास पुगेर अर्थमन्त्रीले गरे बजेटबारे ब्रिफिङ
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेटबारे जानकारी दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

उपप्रधानमन्त्री समेत रहेका पौडेलले मंगलबार शीतल निवास पुगेर आर्थिक वर्ष २०८२/ ८३ को बजेटबारे राष्ट्रपति पौडेलसामु ब्रिफिङ गरेका हुन् ।

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही जेठ १५ गते (बिहीबार) बजेट ल्याउँदै छ । सोही बजेट ल्याउन दुई दिन मात्र बाँकी रहँदा आज बजेटबारे अर्थमन्त्री पौडेलले राष्ट्रपति पौडेललाई ब्रिफिङ गरेका हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit