Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

डिजिटल भुक्तानीमा लाग्दै आएको सेवा कर खारेज

डिजिटल भुक्तानीमा लाग्दै आएको सेवा कर खारेज
विज्ञापन
Advertisement

काठमाडाैं । सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको सेवा कर खारेज गरेको छ। चालु आर्थिक वर्षको बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा सेवा कर लगाएको थियो। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त सेवा करण खारेज गरेको घोषणा गरेका हुन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल क्लियरिङ हाउस र फोन पेमार्फत हुने डिजिटल भुक्तानी सेवामा सरकारले लगाएको मूल्य अभिवृद्धि कर खारेज गरेको हो। मोबाइल बैंकिङमार्फत हुने कारोबारको सेवा शुल्कमा सरकारले कर लगाएको थियो। डिजिटल भुक्तानी सेवा शुल्कमा लगाएको भ्याटले विद्युतीय कारोबार शुल्क बढेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit