Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

लोकल लिचीभन्दा महँगो भारतीय लिची, किलोकाे कति पर्छ?

लोकल लिचीभन्दा महँगो भारतीय लिची, किलोकाे कति पर्छ?
विज्ञापन
Advertisement

काठमाडाैं । यतिबेला देशभर लिचीको मुख्य सिजन हो । कालीमाटी तरकारी बजारमा लोकल लिचीको मुख्य किलोको १३० रुपैयाँ हुँदा भारतीय लिची किलोको २१० रुपैयाँ रहेको कालीमाटी तरकारी बजारमा विकास समितिले जनाएको छ । त्यस्तै फलफूलमा स्याउ (झोले) प्रतिकिलो २५० र फुजी स्याउ ३०० रुपैयाँमा उपलब्ध छन्। केरा प्रतिदर्जन १५०, कागती २००, अनार ३५०, माल्द आँप ७०, दशहरी आँप ८५, हरियो अङ्गुर २५० र कालो अङ्गुर ३५० रुपैयाँ प्रतिकिलोमा छन्।

विज्ञापन
Advertisement
Advertisement

काँक्रोमा पनि विविधता देखिएको छ – लोकल काँक्रो ४५, हाइब्रिड २० रुपैयाँमा छ। नास्पाती (चाइनिज) २५०, मेवा (नेपाली) ८०, मेवा (भारतीय) १०० रुपैयाँ छ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit