Advertisement
Advertisement
Corporate Samachar
१४ असार २०८३, आईतवार
Advertisement

सुन तोलाको १६ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य घट्यो

सुन तोलाको १६ सय रुपैयाँले बढ्दा चाँदीको मूल्य घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

अघिल्लो दिन त्यति नै परिमाणको सुन तोलामा १ लाख ९१ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

आज चाँदीको मूल्य भने घटेर कारोबार भइरहेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर तोलाको २ हजार १५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit