Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

नेपाल बैंक र एभरेष्ट हस्पिटल बिच सम्झौता

नेपाल बैंक र एभरेष्ट हस्पिटल बिच सम्झौता
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल बैंक र एभरेष्ट हस्पिटल बीच सम्झौता भएको छ । गत माघ २९ गते बैंकमा कार्यरत कर्मचारी, कर्मचारीका परिवार सदस्यलाई काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट हस्पिटलमा उपचार गर्दा लाग्ने शूल्कमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सम्झौता अनुसार विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि २० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

गत माघ २९ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारहरुलाई काठमाडौं नयाँ वानेश्वरमा रहेको एभरेष्ट हस्पिटल प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा  बैंककाे तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र एभरेष्ट हस्पिटल प्रालिको तर्फबाट सञ्चलाक समितिका सदस्य सैलेन्द्र महासेठले हस्ताक्षर गरेका थिए । यस सम्झौताबाट बैंकमा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारहरु तथा बैंकमा खाता रहेका ग्राहकहरूले एभरेष्ट हस्पिटल प्रालिद्वारा प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित  हुने छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit