Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

सवारी नियम पालना नगरेका चालकबाट नौ लाख उनान्चालिस हजार राजस्व असुली

सवारी नियम पालना नगरेका चालकबाट नौ लाख उनान्चालिस हजार राजस्व असुली
विज्ञापन
Advertisement

कर्णाली । सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट नौ लाख ३९ हजार हजार राजस्व सङ्कलन गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त कार्यालयका प्रवक्ता मोहनजङ्ग बुढ्थापाका अनुसार माघ महिनामा एक हजार २२ सवारीचालक कारबाहीमा परेका थिए।

यसैबीच, सो अवधिमा भएका सवारी दुर्घटनामा दुई पुरुष र तीन महिलाको मृत्यु भएको जानकारी उनले दिए। दुर्घटनामा २३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit