Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनको मूल्यमा ११ सयको गिरावट

सुनको मूल्यमा ११ सयको गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ११ सयले घटेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार तोलाको १ लाख ९९ हजार २ सय रुपैँयामा कारोबार भएको सोही परिमाणको सुन सोमबार १ लाख ९८ हजार १ सय रुपैयाँमा कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार निरन्तर उकालो लागेको चाँदीको मूल्य पनि आज घटेको छ । आइतबार २ हजार ३३० रुपैँयामा कारोबार भएको चाँदी १५ रुपैयाँले घटेर २३ सय १५ रुपैयाँ कारोबार मूल्य कायम भएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit