Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

रवि लामिछानेले गरे कारागार फर्किने घोषणा

रवि लामिछानेले गरे कारागार फर्किने घोषणा
विज्ञापन
Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले कारागार फर्किने घोषणा गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

शनिबार दिउसो सामाजिक संजालमार्फत कारागार फर्किने घोषणा गरेका हुन् । जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट अन्य कैदीसँग बाहिर निस्किएका उनले पुनः कारागार नै फर्किने बताएका हुन् ।

चार बुँदे माग समेत राखेर उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीबाट आफूले न्याय पाउने अपेक्षा समेत गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit