Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

ओमनलाई हराउँदै नेपाल समूह शिर्ष स्थानमा , विश्वकप छनोटमा निश्चित

ओमनलाई हराउँदै नेपाल समूह शिर्ष स्थानमा , विश्वकप छनोटमा निश्चित
विज्ञापन
Advertisement

 काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत खेलमा नेपालले ओमनलाई हराउँदै समूह बिजेता बनेको छ । समूह चरणको शिर्ष स्थानमा रहेको ओमनलाई हराउँदै नेपाल बिजेता बनेको हो । नेपालले दिएको
१ सय ५२ रनको लक्ष्य पछ्याएको ओमनले ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो ।

विज्ञापन
Advertisement
Advertisement

ओमनमा जारी छनोटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थियो । सर्वाधिक रनमा बनाउनमो कुशल भुर्तेलले सर्वाधिक
५१ बलमा ६७ रन बनाए भने आशिस सेखले २४ रन बनाउँदा अन्य ब्याटस्म्यान चल्न सकेनन् ।

दुई खेलअगावै नेपाल र ओमनले टी९२० विश्वकपमा स्थान पक्का गरिसकेका छन् ।
जितका सोमपाल कामीले २, सन्दिपले १ र गुल्सन झा २ र नन्दन यादवले २ विकेट लिएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit