Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नेपालले ओमनलाई दियो १ सय ५२ रनको लक्ष्य

नेपालले ओमनलाई दियो १ सय ५२ रनको लक्ष्य
विज्ञापन
Advertisement

काठमाडाैं । आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत खेलमा नेपालले ओमलाई १ सय ५२ रनको लक्ष्य दिएको छ । ।

विज्ञापन
Advertisement
Advertisement

ओमनमा जारी छनोटमा घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका थियो । सर्वाधिक रनमा बनाउनमो कुशल भुर्तेलले सर्वाधिक
५१ बलमा ६७ रन बनाए भने आशिस सेखले २४ रन बनाउँदा अन्य ब्याटस्म्यान चल्न सकेनन् ।

दुई खेलअगावै नेपाल र ओमनले टी(२० विश्वकपमा स्थान पक्का गरिसकेका छन्

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit