Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

वेस्ट इन्डिजलाई ९०रनले हराउँदै नेपाल दोस्रोपटक बिजयी

वेस्ट इन्डिजलाई ९०रनले हराउँदै नेपाल दोस्रोपटक बिजयी
विज्ञापन
Advertisement

काठमाडौ ।वेस्ट इन्डिजलाई ९०रनले हराउँदै नेपाल दोस्रोपटक जित निकाल्न सफल भएको छ। नेपालले टस जितेर ब्याटिङ रोज्दै १७४ रनको योगफल दिएको थियो।जसलाई वेस्य इन्डिजले ९बिकेट गुमाउँदै ८४ रन मात्र बनाउन सक्यो। नेपालको जितकालागि आदिल,र कुशल भुर्तेलले उत्कृष्ट बलिङ गरे भने ब्याटिङ तर्फ आशिफ सेख र सन्दिप जोराले उत्कृष्ट ब्याटिङ गर्दै ६२ र ६८ रन बनाएका थिए।

विज्ञापन
Advertisement
Advertisement

यो संगै लगातार दोस्रो जितपछि नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक टी-२०आई सिरिजको उपाधी जितेको छ

भर्खरै सकिएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई हराउँदै नेपालले ३ खेलको टी-२०आई सिरिज आफ्नो पक्षमा पारेको हो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit