Advertisement
Advertisement
Corporate Samachar
२३ श्रावण २०८३, शनिबार
Advertisement
Advertisement

तिहार सुरु भएसँगै बजारमा मनिसहरुको चहलपहल बढ्यो (फोटो फिचर)

तिहार सुरु भएसँगै बजारमा मनिसहरुको चहलपहल बढ्यो (फोटो फिचर)
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु भएसँगै बजारमा तिहारको लागि किनमेल गर्नेहरुको भिड बढेको छ । आज धनतेरसको दिन विशेष गरी दीपावलीको किनमेलको लागि निक्कै उत्तम मानिन्छ ।

विज्ञापन
Advertisement
Advertisement

आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई धनधान्यले सम्पन्न गराउने जनविश्वास भएका कारणपनि सामान्य दिनको तुलनामा आज बिहानैदेखि बजारमा भिड बढेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit