Advertisement
Advertisement
Corporate Samachar
१ असार २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सकियो पोस्टमार्टम, आन्दोलनमा ज्यान गुमाउनेका परिवारले बुझे शव (तस्बिरहरु)

सकियो पोस्टमार्टम, आन्दोलनमा ज्यान गुमाउनेका परिवारले बुझे शव (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरुको शवपरीक्षण सकिएको छ। कतिपयले शव जिम्मा लिइसकेका छन् भने केही शवको डीएनए परीक्षण आवश्यक देखिएको अस्पतालले जनाएको छ। शिक्षण अस्पतालमा २८ जनाको शवपरीक्षण भैसकेको छ भन् सोमबारसम्म २३ जनाको शव आफन्तले बुझेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीले जानकारी दिए ।सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ ।

तस्बिरहरु :

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit