Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

देउवालाई लिन पुगे कोइरालादेखि महतसम्मका नेताहरु, विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ (तस्बिरहरु)

देउवालाई लिन पुगे कोइरालादेखि महतसम्मका नेताहरु, विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ (तस्बिरहरु)
विज्ञापन
Advertisement

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्। देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज मध्यान्हतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

विज्ञापन
Advertisement
Advertisement

देउवाको अवतरणको समय भएसङ्गै विमानस्थलमा सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ। यस्तै, देउवालाई लिन पुगेका कांग्रेस नेता कार्यकर्ताको विमानस्थलमा घुँइचो लागेको छ । कांग्रेस नेता शेखर कोइरालादेखि प्रकाशशरण महतसम्मका नेता यतिबेला विमानस्थाल पुगेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit