Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

ढकालले अंकमाल गरेर सुम्पिए श्रेष्ठलाई महासङ्घको नेतृत्व, तस्बिरमा पदबहालीका झलकहरू

ढकालले अंकमाल गरेर सुम्पिए श्रेष्ठलाई महासङ्घको नेतृत्व, तस्बिरमा पदबहालीका झलकहरू
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ। महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठले संस्थाको नेतृत्व आजबाट सम्हालेका छन् । पदबहालीपछि उनले निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने बताए ।

विज्ञापन
Advertisement
Advertisement

विशेषगरी नयाँ सरकारसँग निजी क्षेत्रले लगानी सुरक्षाको ग्यारेन्टी चाहेको उनको भनाइ थियो । अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन् । अध्यक्ष श्रेष्ठलाई निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गरेका हुन्।

२६ फोटोमा हेर्नुहोस् महासंघको नेतृत्व हस्तान्तरण :

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit