Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

स्वावलम्बन लघुवित्तद्वारा शेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा

स्वावलम्बन लघुवित्तद्वारा शेयरधनीलाई १० प्रतिशत लाभांश दिने घोषणा
विज्ञापन
Advertisement

काठमाडौं। स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

लघुवित्तको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि हाल कायम १ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त लाभांशमध्ये ५.६३६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४.३६३५ प्रतिशत नगद लाभांश प्रस्तावित छ ।

नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि शेयरधनीहरूले बोनस सो लाभांश प्राप्त गर्नेछन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit