Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट
विज्ञापन
Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ। बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा एक हजार ३०० रुपैयाँले घटेको छभने त्यति नै परिमाणको चाँदी ८५ रुपैयाँले घटेको छ। आज एक तोला सुनको मोल दुई लाख ४१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला तीन हजार १०० रुपैयाँ कायम भएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit