Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

अधिक तरलता प्रभाव : २५ अर्बकाे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

अधिक तरलता प्रभाव :  २५ अर्बकाे ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

 काठमाडाैं । अधिक तरलता भएपछि  नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ  बराबरकाे ऋण पत्र २०८३ जारी गर्ने भएकाे छ । आइतबार मात्रै बैंकले २० अर्ब रुपैयाँबाट बजारबाट खिचेको  थियाे।

विज्ञापन
Advertisement
Advertisement

पछिल्लो समय लगानीको वातावरण बन्न नसक्दा बजारमा अधिक तरलता थुप्रिएको छ । बैंकले आज दुई बजे भित्र अनलाइफार्मत बोलकबोल गर्न आह्वान गरेको छ । अर्कोवर्ष पुस १४ गतेसम्म साँवा भुक्तानी गरिसक्नुपर्ने बैंकले जनाएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit