Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

उपदान र पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

उपदान र पेन्सन कोषमा रहेको ५ अर्ब ५५ करोड रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल राष्ट्र बैंकले उपदान र पेन्सन कोष्मा रहेको पाँच अर्ब ५५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बैंकले लगानी सम्बन्धी सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थालाई एक वर्षका लागि प्रस्ताव गरेको छ ।

लगानी गर्न इच्छुक बैंक तथा वित्तीय संस्थाले पुस १७ गते सात बजेभित्र निक्षेपको रुपमा लिन चाहेको रकम खुलाई प्राप्त हुने गरी व्याजदर प्रस्ताव आह्वान गरिएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit