Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
विज्ञापन
Advertisement

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

इन्स्योरेन्सको हाल कायम चुक्ता पूँजीको ८.७५ प्रतिशत अर्थात २१ करोड ८७ लाख ६३ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने जनाएको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गर्नेछ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit