Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

चीनमा डाउन ज्याकेटको उच्च किनमेल, रोजाइमा ४५० ग्राम तौलको हलुका डाउन कोट

चीनमा डाउन ज्याकेटको उच्च किनमेल, रोजाइमा ४५० ग्राम तौलको हलुका डाउन कोट
विज्ञापन
Advertisement

एजेन्सी । नेपालमा जस्तै जाडो चीनमा पनि छ । त्यसैले त्यहाँ विभिन्न व्रान्डका डाउन ज्याकेटको विक्री बढेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्तिमा अर्को महिना वा सोभन्दा बढी समयसम्म, चीनमा डाउन ज्याकेटको सिजन हुनेछ । जुन समय डाउन ज्याकेटको किनमेल र उत्पादन अवधि हो।

मध्य चीनको झेंग्झाउमा रहेको एउटा कपडा पसलमा, किनमेल गर्नेहरूले ज्याकेटको फिलर, कपडा र तौलको अनुसन्धान गर्दै नवीनतम शैली र रङहरूबाट छनौट गरिरहेका छन् ।

एक विक्रीकर्ताका अनुसार यो सिजनमा सबैभन्दा बढी बिक्री हुने भनेको लगभग ४५० ग्राम तौल भएको हलुका डाउन कोट हो। यस महिना बिक्री गत महिनाको तुलनामा १०० प्रतिशतले बढेको छ।

शहरको एउटा थोक कपडा बजारमा, हरेक दिन लगभग ४०,००० डाउन ज्याकेटहरू पठाइन्छ। डाउन कोट र प्याडेड कोटहरूको ढुवानी हालका दिनहरूमा कुल ढुवानीको लगभग ४० प्रतिशत रहेको छ। (सीसीटीभीप्लस)

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit