Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

इन्स्पेक्टर पृथ्वी खनालको विश्वकप लक्षित क्रिकेट गित सार्वजनिक

इन्स्पेक्टर पृथ्वी खनालको विश्वकप लक्षित क्रिकेट गित सार्वजनिक
विज्ञापन
Advertisement

काठमाडौं। सशस्त्र प्रहरी बल नेपालका इन्स्पेक्टर ई. पृथ्वीन्द्र खनाल (पृथ्वी) को शब्द तथा संगीतमा तयार भएको क्रिकेट गीत ‘नमस्ते नमस्कार’ सार्वजनिक भएको छ।

विज्ञापन
Advertisement
Advertisement

उक्त गीत आगामी टी–२० पुरुष विश्वकप २०२६ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो। भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपलाई लक्षित गर्दै तयार गरिएको यस गीतलाई ‘क्रिकेट एन्थम अफ हिमालय’ नाम दिइएको छ।

गीतका लाथि तयार पारिएको म्युजिक भिडियोले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई समर्थन, उत्साह र देशभक्तिको सन्देश दिने बताइएको छ । लोकेन्द्र सुब्बाको संगीत संयोजन तथा निर्देशनमा बनेको भिडियोमा पृथ्वी खनालसहित आर.सी. रिमाल, करणराज कार्की, प्रीति कौर, बुलेट फ्लो र डियोनको स्वर तथा अभिनय रहेको छ।

उक्त म्युजिक भिडियो पृथ्वी खनालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit