Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

बागबजार र बबरमहलमा साढे ५७ लाख बढी लागतमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै

बागबजार र बबरमहलमा साढे ५७ लाख बढी लागतमा ‘बक्स कल्भर्ट’ निर्माण गरिँदै
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ। डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

बागबजार नजिक टुकुचा खोलामा बक्स कल्भर्ट निर्माण गरिने महानगरका सबइन्जिनियर दीपकबहादुर शाहीले राससलाई जानकारी दिए । त्यसका लागि ५७ लाख ७२ हजार ६९४ मा आगामी चैत मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ ।

त्यसैगरी, बबरमहल भएर बग्ने धोवीखोला किनारको रोजबड स्कूल नजिक पनि दुई करोड २१ लाख २३ हजार ८९९ रुपैयाँको लागतमा बक्स कल्भर्ट निर्माण गरिने उनले जानकारी दिए । आगामी पुस मसान्तभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit