Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

रास्वपाले समानुपातिकमा कटायो ४० लाख भोट,श्रम संस्कृति राष्ट्रिय दल नजिक

रास्वपाले समानुपातिकमा कटायो ४० लाख भोट,श्रम संस्कृति राष्ट्रिय दल नजिक
विज्ञापन
Advertisement

काठमाडाैं । गत २ फागुन भएको प्रत्येक्ष तर्फको मत गणना अन्तिम चरणमा पुगेपछि यतिबेला सबैको ध्यान समानुपातिक मत तर्फ सोझिएको छ । बिहान १०ः३० सम्मको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ४० लाख ९ हजार ५५५ मत प्राप् गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

जसमा हालसम्म ८३ लाख ६ हजार ६९६ मत गणना भएको छ । त्यसैगरी दोस्रो स्थानमा नेपाली कांग्रेसले १३ लाख ४९ हजार ४०९, नेकपा एमालेले ११ लाख ४३ हजार, नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ८९ हजार, श्रम संस्कृति पार्टीले २ लाख ८९ हजार र राप्रपाको दुई लाख ७५ हजार मत प्राप्त भएको छ । अन्य दलले तीन प्रतिशत थे्रसहोल्ड कटाउन सक्ने अवस्था देखिन्न ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit