Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एफएनसीसीआई निर्वाचन : एसोसिएट तर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे विजयी

एफएनसीसीआई निर्वाचन : एसोसिएट तर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे विजयी
विज्ञापन
Advertisement

 काठमाडाैं । एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डे विजयी भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

महासंघको ६० औं वार्षिक साधारण सभाबाट भएको नयाँ कार्यसमिति चयनमा उनले प्रतिस्पर्धी जोत्सना श्रेष्ठलाई हराउँदै जित हात पारेका हुन् ।  सम्पन्न मतगणनामा उपाध्यक्ष पाण्डेले १०७९ मत ल्याएका छन्। उनको प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठले ७५० मत ल्याइन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit