Advertisement
Advertisement
Corporate Samachar
६ असार २०८३, शनिबार
Advertisement

एफएनसीसीआई निर्वाचन :एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डेको अग्रता

एफएनसीसीआई निर्वाचन :एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डेको अग्रता
विज्ञापन
Advertisement

 काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा एसोसिएट्स उपाध्यक्षमा प्रवल जंग पाण्डेले अग्रता कायम गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अहिलेसम्म एक हजार २०० मत गणना भइसकेको छ । त्यसमा पाण्डेले ६८५ मत पाएका छन् भने ५०५ मतका साथ ज्योत्स्ना श्रेष्ठ पछ्याइरहेकी छिन् ।

 

यस्तै, महिला उपाध्यक्षतर्फ अभिज्ञा मल्लले ६४२, जमुना पौडेलले ४६८, शोभा ज्ञवालीले ४९८ र जुना माथेमाले ७१५ मत प्राप्त गरेका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit