Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

मन्त्री चौधरी र विश्व बैंकका देशीय निर्देशकबीच के भयो छलफल ?

मन्त्री चौधरी र विश्व बैंकका देशीय निर्देशकबीच के भयो छलफल ?
विज्ञापन
Advertisement

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले आज शिष्टाचार भेट गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

त्यस अवसरमा उनीहरूबीच विश्व बैंकसँगको सहकार्यमा पशुपालन र कृषि क्षेत्रमा भएका साझेदारी, नवप्रवर्तन, बजार व्यवस्थापन सुधार, जलवायु परिवर्तनका असर घटाउनेबारे छलफल भएको छ ।

भेटका क्रममा कृषि क्षेत्रको विकासका निम्ति नीतिगत सुधार, पोषण सञ्जालका साथै समावेशी कृषि विकासबारे समेत छलफल भएको मन्त्री चौधरीको निजी सचिवालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit