Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
विज्ञापन
Advertisement

 काठमाडाैं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जालबाट राजीनामा दिएको बताएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

उनले आफू सम्बन्धित शेयरसम्बन्धी विषयमा उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिँदै नैतिक जिम्मेवारीस्वरूप पदत्याग गरेको बताएका छन्।

गुरुङले बुधबार सार्वजनिक गरेको वक्तव्यमा पछिल्ला दिनहरूमा नागरिक स्तरबाट उठेका टिप्पणी र प्रश्नप्रति आफू संवेदनशील रहेको उल्लेख गरेका छन्। …मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,Ú उनले भनेका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit