Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सुनको मूल्य पुनः तीन लाख रुपैयाँ नजिक, आजको कारोबार मूल्य कति ?

सुनको मूल्य पुनः तीन लाख रुपैयाँ नजिक, आजको कारोबार मूल्य कति ?
विज्ञापन
Advertisement

काठमाडौं । स्थानीय बजारमा आइतबार सुन र चाँदी दुवै धातुको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँले बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

मूल्य बढेसँगै उपभोक्ताले आज एक तोला सुन खरिद गर्न दुई लाख ९९ हजार २०० रुपैयाँ भुक्तान गर्नुपर्नेछ । यसअघिको कारोबार दिन शुक्रबार (वैशाख ११) सुन प्रतितोला दुई लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले वृद्धि भएको छ। आइतबार एक तोला चाँदीको मोल चार हजार ९९५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन (शुक्रबार) चाँदी चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit