Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

रविलाई कांग्रेसको प्रश्न: दिल्लीमा पुगर ‘स’ र ‘क’ किन उच्चारण भएन?

रविलाई कांग्रेसको प्रश्न: दिल्लीमा पुगर ‘स’ र ‘क’ किन उच्चारण भएन?
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसले रास्वपाका सभापति रवि लामिछानेले हालै सम्पन्न भारत भ्रमणमा सीमा विवादको विषयलाई नउठाएको भन्दै आपत्ति जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

बुधबार प्रतिनिधि सभा बैठकमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले लामिछानेले नेपाल फर्केपछि ‘सीमाको विषय ढोल बजाएर छलफल गर्ने विषय होइन’ भनी दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै राष्ट्रियताको सवालमा रास्वपा लाचार बनेको आरोप लगाए।

‘दिल्लीमा हुँदा सीमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो ? हामीलाई पनि थाहा छ यो ढोल बजाएर हल हुने कुरा होइन, यसका आफ्नै मापदण्ड छन्। तर, विषय नै नउठाई फर्कनुको कारण के हो?’ उनले प्रश्न गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit