Advertisement
Advertisement
Corporate Samachar
१७ असार २०८३, बुधबार
Advertisement

विजय लघुवित्तका सीईओ लम्सालद्वारा राजीनामा, सरोज घिमिरेले पाए कामुको जिम्मेवारी

विजय लघुवित्तका सीईओ लम्सालद्वारा राजीनामा, सरोज घिमिरेले पाए कामुको जिम्मेवारी
विज्ञापन
Advertisement

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट वसन्त राज लम्सालले राजीनामा दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

सीईओ लम्सालले गत वैशाख २८ गते आफ्नो पदबाट राजीनामा दिएका थिए। उक्त राजीनामालाई बिहीबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो। लम्सालको राजीनामा जेठ ८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको जारी विज्ञप्तिमा उल्लेख छ।

यो सँगै, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सरोज घिमिरेलाई सञ्चालक समितिले कार्यवाहक (कामु) सीईओको जिम्मेवारी सुम्पिएको छ। घिमिरेले जेठ ८ गतेदेखि नै संस्थाको दैनिक प्रशासनिक तथा वित्तीय क्रियाकलाप सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit