Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

पेट्रोलको मूल्य घट्दा खाना पकाउने ग्यासको मूल्य बढ्यो

पेट्रोलको मूल्य घट्दा खाना पकाउने ग्यासको मूल्य बढ्यो
विज्ञापन
Advertisement

काठमाडौं।नेपाल आयल निगमले पेट्रोलको मूल्री घटाउँदा खाना पकाउने ग्यासको मूल्य बढाएको छ।बिहीवार रातिबाट लागू हुनेगरी खाना पकाउने ग्यासको मूल्यवृद्धि भएको हो।

विज्ञापन
Advertisement
Advertisement

जस अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १ सय ६० रुपैयाँ पुगेको निगमले जनाएको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

निगमका अनुसार पेट्रोलमा २ रुपैयाँले मूल्य घटाइएको हो । त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने बढाइएको निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको हो । अन्तर्राष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिकिलोलिटर ४६ डलर बढाइएको निमगले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit