Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
विज्ञापन
Advertisement
काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो  १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो  ६० रुपैया, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो  ५५ रुपैया, गोलभेँडा सानो (तराई) प्रतिकिलो  ५५ रुपैया, आलु रातो प्रतिकिलो  २७ रुपैया र आलु रातो (भारतीय) प्रतिकिलो  २३ रुपैया र प्याज सुकेको (भारतीय) प्रतिकिलो  ४० रुपैया रहेको छ ।
यसैगरी, गाजर (लोकल) प्रतिकिलो  ५० रुपैया, गाजर (तराई) प्रतिकिलो  ३० रुपैया, बन्दा (लोकल) प्रतिकिलो  ३५ रुपैया, बन्दा (तराई) प्रतिकिलो  ३० रुपैया, काउली स्थानीय प्रतिकिलो  ४० रुपैया, काउली ज्यापू प्रतिकिलो  ५० रुपैया, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २५ रुपैया, भन्टा लाम्चो प्रतिकिलो  ४०  रुपैया र भन्टा डल्लो प्रतिकिलो  ५० रुपैया कायम भएको छ ।
त्यसैगरी, बोडी (तने) प्रतिकिलो  ८० रुपैया, मटरकोसा प्रतिकिलो  ५० रुपैया, घिउ सिमी (लोकल) प्रतिकिलो  ३० रुपैया, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो  ४० रुपैया, घिउ सिमी (राजमा) प्रतिकिलो  १०० रुपैया, भटमास कोसा प्रतिकिलो  १८० रुपैया, टाटेसिमी प्रतिकिलो  १२० रुपैया, तीते करेला प्रतिकिलो  ४० रुपैया, लौका प्रतिकिलो  ३० रुपैया, परवर (लोकल) प्रतिकिलो  ८०, परवर (तराई) प्रतिकिलो  ७०, चिचिन्डो प्रतिकिलो  ३० रुपैया, घिरौँला प्रतिकिलो  ४०, फर्सी पाकेको प्रतिकिलो ५५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो  ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो २५ रुपैया, भिन्डी प्रतिकिलो  ६० रुपैया, सखरखण्ड प्रतिकिलो  ८० रुपैया, पिँडालु प्रतिकिलो  ५० रुपैया र स्कुस प्रतिकिलो  ६०  रुपैयाकायम गरिएको छ ।
रायोसाग प्रतिकिलो  ५० रुपैया, पालुङ्गो प्रतिकेजी  ८० रुपैया, चमसुर प्रतिकिलो  ७० रुपैया, तोरीसाग प्रतिकिलो  ३० रुपैया, मेथी प्रतिकिलो  ७० रुपैया, हरियो प्याज प्रतिकिलो  १०० रुपैया, तरुल प्रतिकिलो  ९०, च्याउ (कन्य) प्रतिकिलो  २०० रुपैया, च्याउ (डल्ले) प्रतिकिलो  ४२० रुपैया, राजा च्याउ प्रतिकेजी  ३२० रुपैया र सिताके च्याउ प्रतिकेजी १,००० रुपैया निर्धारण गरिएको छ ।
कुरिलो प्रतिकिलो  ५०० रुपैया, निगुरो प्रतिकिलो १०० रुपैया, ब्रोकाउली प्रतिकिलो ७० रुपैया, चुकन्दर प्रतिकिलो  ६०, सजीवन प्रतिकिलो १२० रुपैया, कोइरालो प्रतिकिलो  ३०० रुपैया, रातो बन्दा प्रतिकिलो  ५०, जिरीको साग प्रतिकिलो  ८० रुपैया, पार्सले प्रतिकिलो  ३२० रुपैया, सेलरी प्रतिकिलो  १६० रुपैया, सौफको साग प्रतिकेजी  ८०, पुदिना प्रतिकिलो  ११० रुपैया, गान्टेमुला प्रतिकिलो ५० रुपैया, इमली प्रतिकिलो  १८०, तामा प्रतिकिलो  १५० रुपैया, तोफु प्रतिकिलो  १५० रुपैया र गुन्द्रुक प्रतिकिलो  ३०० रुपैया तोकिएको छ ।
स्याउ (झोले) प्रतिकिलो  २५० रुपैया, स्याउ (फुजी) प्रतिकिलो  ३०० रुपैया, केरा दर्जन  २२० रुपैया, कागती प्रतिकेजी ३८० रुपैया, अनार प्रतिकिलो  ४८० रुपैया, अङ्गुर (हरियो) प्रतिकिलो  २५० रुपैया, अङ्गुर (कालो) प्रतिकिलो ३८० रुपैया, तरबुजा हरियो प्रतिकिलो  ४५, भुइँकटहर प्रतिगोटा  २५०, काँक्रो (लोकल) प्रतिकिलो  ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ६० रुपैया, नासपाती (चाइनिज) प्रतिकिलो  २५०, मेवा (नेपाली) प्रतिकिलो  ८०, मेवा (भारतीय) प्रतिकिलो  ९०  रुपैयार किबी प्रतिकिलो  ५०० रुपैया र एभोकाडो प्रतिकिलो  ८०० रुपैया निर्धारण गरिएको छ ।
यसैगरी, अदुवा प्रतिकिलो  १०० रुपैया, सुकेको खुर्सानी प्रतिकिलो  ४५० रुपैया, खुर्सानी (हरियो) प्रतिकिलो ७० रुपैया, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो  ५५ रुपैया, माछे खुर्सानी प्रतिकिलो  ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६०० रुपैया, भेडेखुर्सानी प्रतिकिलो  ७० रुपैया, हरियो लसुन प्रतिकिलो  १६०, हरियो धनियाँ प्रतिकिलो  ६० रुपैया, लसुन सुकेको (चाइनिज) प्रतिकिलो  २०० रुपैया, लसुन सुकेको (नेपाली) प्रतिकिलो  १२० रुपैया, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैया, ताजा माछा (बचुवा) प्रतिकिलो  ३१० रुपैया र ताजा माछा (छडी) प्रतिकिलो  ३०० रुपैया निर्धारण गरिएको छ ।
विज्ञापन
Advertisement
Advertisement
साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit